समाचार Archives | Page 199 of 402 | Khabarhub Khabarhub

कोरोना संक्रमित डा. केसीले भने : सरकारले मेरो उपचार गर्नु पर्दैन, आफैं गर्छु

काठमाडौं- कोरोनाभाइरस संक्रमित डा. गोविन्द केसीले सरकारले उनको उपचारमा लाग्ने खर्च व्यहोर्ने भनिएको कुरालाई अस्वीकार गरेका छन् । उनले आफूले स्वयं आफ्नो उपचार खर्च गर्ने बताएका छन् । शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित डा. केसीको स्वास्थ्यलाभको कामना मात्र गरेका थिएनन्, सरकारले उनको उपचारमा लाग्ने खर्च व्यहोर्ने पनि बताएका थिए । तर, डा.…