समाचार « Khabarhub

कोरोना संक्रमित प्रदेश २ का डीआइजी सिंह अस्पताल भर्ना

काठमाडौं- प्रदेश २ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) धीरजप्रताप सिंह अस्पताल भर्ना भएका छन्। कोरोना संक्रमण देखिएपछि सिंह नेपाल प्रहरी अस्पतालमा भर्ना भएका हुन। कोरोना परीक्षणका लागि सोमबार स्वाब दिइएकोमा मंगलबार सिंहको कोरोनाको रिपोर्ट पोजेटिभ आएको थियो । मंगलबार कोरोना पुष्टि भएसँगै सिंह उपचारका लागि जनकपुरबाट काठमाडौंस्थित प्रहरी अस्पताल लगिएको हो । सिंहलाई खोकीको…