Live on
Your Voice, Your Power
काठमाडौं– इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले नेपालमा ९९ प्रतिशत कोरोना संक्रमितमा लक्षण नभएको जानकारी दिएका छन् । डा पाण्डेका अनुसार हालसम्म १६ हजार १६८ जना संक्रमितमध्ये ९७ प्रतिशत अन्य देशबाट नेपाल आएका व्यक्तिहरु हुन् । हालसम्म २ लाख ६० हजार व्यक्तिको पीसीआर परीक्षण गरिएकोमा ७ प्रदेशमध्ये प्रदेश २ र ५ मा…