समाचार Archives | Page 340 of 402 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भोलि बिहान ९ बजेदेखि

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको समय तय भएको छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गरिरहेको प्राडा प्रेम ज्ञवलीका अनुसार भोलि बिहान ९ बजेदेखि प्रत्यारोपणको प्रक्रिया शुरु हुनेछ । ‘भोलि बिहान ९ बजेदेखि मिर्गौला प्रत्यारोपणको लागि शल्यक्रिया गर्ने तयारी गरिसकेका छौं,’ प्राडा ज्ञवलीले खबरहबसँग भने, ‘भोलिको प्रत्यारोपणको तयारीका लागि उहाँको प्रि ट्रान्सप्लान्ट डायलाइसिस…