Live on
Your Voice, Your Power
काठमाडौं– बाँसबारीस्थित न्यूरो अस्पतालमा मंगलबार बिहान बालुवाटारकी २७ वर्षीया एक महिलाको न्यूरोको सर्जरी थियो । सर्जरीका लागि चिकित्सकहरुले २ पिन्ट रगत आवश्यक पर्ने बताए । ती महिलाको रक्त समूह ‘बी पोजेटिभ’ थियो । ‘बी पोजेटिभ’ रक्त समूह धेरै व्यक्तिमा हुने रक्त समूह मध्ये एक हो । बी पोजेटिभ रगत सहजै पाइन्छ भनेर बिरामीका आफन्त शुरुमा…