Live on
Your Voice, Your Power
काठमाडौं– मिर्गौलामा खराबी देखिएपछि २ पटक डायलाइसिस गरेर बिहीबार साँझ डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओलीको नियमित डायलाइसिसको विषयमा उनका निजी चिकित्सकहरुबीच छलफल भएको छ । चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई अस्पतालमै लगेर डायलाइसिस गराउने वा प्रधानमन्त्री निवासमै डायलाइसिसको व्यवस्था गर्ने भन्ने विषयमा शुक्रबार छलफल भएको हो । प्रधानमन्त्री ओलीको डिस्चार्ज हुनुअघि बिहीबार ग्राण्डी अस्पतालमा गरिएको परीक्षणको…