Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ११७ जनाको पीसीआर परीक्षणमा १ हजार ५२३ र ३ हजार १०५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १४१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २०…