समाचार Archives | Page 68 of 404 | Khabarhub Khabarhub

२ हजार ४८२ कोरोना संक्रमित थपिए, ४४ को मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ७११ जनाको पीसीआर परीक्षणमा १ हजार ८६२ र ५ हजार ५७९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६२० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ४४…