समाचार Archives | Page 69 of 403 | Khabarhub Khabarhub

नवजात शिशु कसरी स्याहार्ने ?

– नवशिशु जन्मिने वित्तिकै सफा नरम कपडाले पुछेर सुख्खा पार्नुपर्छ । – नवशिशुको नाभी काट्नेबित्तिकै नाभी मलम लगाउनुपर्छ । अन्य कुनै पनि कुरा लगाउनु हुँदैन । नवशिशुलाई जन्मेको १ घन्टाभित्र आमाको बिगौती दूध खुवाउनुपर्छ । – नवशिशुलाई आमाको छातीमा टाँसेर न्यानो पारेर राख्नुपर्छ । – नवशिशुलाई २४ घन्टासम्म नुहाइदिनु हुँदैन । – ठूलो बच्चाहरुभन्दा नवशिशुहरु…