समाचार « Khabarhub

४८४ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४८४ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ३६४ कोरोना संक्रमितको आईसीयूमा र १२० को भेन्टिलेटरमा गरी कुल ४८४ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ७४ जना आईसीयूमा र ३७ भेन्टिलेटरमा उपचाररत छन् ।…