समाचार Archives | Page 77 of 415 | Khabarhub Khabarhub

१ हजार ८५७ संक्रमित थपिए, २७ को मृत्यु

काठमाडौं–नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ४०९ जनाको पीसीआर परीक्षणमा १ हजार ५१६ र ३ हजार ७६७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३४१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २७ जना…