समाचार Archives | Page 86 of 404 | Khabarhub Khabarhub

कुवेतलद्वारा नेपाललाई स्वास्थ्य सामाग्री सहयोग

दोहा– नेपालमा कोरोना महामारी (कोभिड–१९) सङ्क्रमणको दोस्रो लहरविरुद्ध लड्न कुवेतले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कुवेतस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार कोभिडको उपचारमा प्रयोग हुने पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर, पेशेन्ट मोनिटर, मेडिकल भेन्टिलेटर सामाग्री पठाइएको छ । यस्तै, टेबलसहितको हस्पिटल बेड, पल्स ओक्सिमिटर, भाइटल साइन्स मोनिटर, पीपीईलगायत स्वास्थ्य सामाग्री तथा उपकरण पठाइएको दूतावासले जनाएको छ…