समाचार Archives | Page 95 of 404 | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ४२८ कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३१६, ललितपुरमा ७८ र भक्तपुरमा ३४ जना कोरोना संक्रमित थपिएका हुन् ।