अफ्रिका Archives | Page 7 of 44 | Khabarhub Khabarhub

सशस्त्र समूहको आक्रमणमा परी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा २७ जनाको मृत्यु

काठमाडौँ- सशस्त्र समूहको आक्रमणमा परी यस सातामा मात्रै प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा २७ जना सर्वसाधारणको मृत्यु भएको छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इतुरी प्रान्तमा सशस्त्र समूहको आक्रमणमा उनीहरुको मृत्यु भएको हो । सशस्त्र समूहले यस हप्तामात्र २७ जना सर्वसाधारणको ज्यान लिएको र अरु केही सर्वसाधारण घाइते भएको संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ । संयुक्त राष्ट्रसङ्घीय महासचिव…