अमेरिका / क्यानडा « Khabarhub

गोप्य विवरण सार्वजनिक गर्ने सरकारी अधिकारीलाई बर्खास्त गर्दै ट्रम्प

वाशिङ्टन - अमेरिकाको तथ्यांक विभागका अधिकारी बर्खास्तमा पर्ने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँको डेटा बाहिर ल्याएको आरोपमा कर्मचारी बर्खास्तमा पर्ने भएका हुन्। सामाजिक सञ्जालमा उल्लेख गर्दै ट्रम्पले इरिका मान्फन्टरले अहिलेको अवस्थालाई गलत व्याख्या गरेको समेत आरोप लगाएका छन्। अहिले आएको रोजगारीको समस्याको कारण ट्रम्पले ल्याएको कर नीति भएको आरोप अमेरिकामा लाग्न थालेको छ।…