Live on
Your Voice, Your Power
लण्डन- ट्रम्प प्रशासनबारे विवदास्पद टिप्पणी सार्वजनिक भएपछि आलोचित बनेका अमेरिकाका लागि बेलायती राजदूत सर किम डारकले राजीनामा दिएका छन् । बेलायतको विदेश मन्त्रालयले डारकले राजीनामा दिएको पुष्टि गरेको हो । यसअघि उनले पठाएका गोप्य इमेलमा ट्रम्प प्रशासन कमजोर र असक्षम रहेको टिप्पणी खुलासा भएको थियो । इमेलमा उनले ट्रम्प प्रशासनका कारण ह्वाइट हाउस विभाजित रहेको…