अमेरिका / क्यानडा « Khabarhub

पुटिन जवाफी हमला गर्ने तयारीमा रहेको ट्रम्पको खुलासा

वाशिङ्टन - रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले युक्रेनले एयर बेसमा गरेको डोन आक्रमणको जवाफ दिने तयारी गरेको अमेरिकी राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्पले खुलासा गरेका छन्। राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपतिसँग भएको फोन वार्तापछि एयर फिल्डमा भएको हमलाको जवाफी कारबाही गर्ने तयारी गरिरहेको खुलासा गरेका हुन्। रुसले पनि सैन्य अपरेसन छलफलको विषय भइरहेको जानकारी दिएको छ। ट्रम्पले सामाजिक…