Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५५ हजार ९०८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ४ लाख ८२ हजार १२७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २ करोड २६ लाख ८३ हजार ६१७ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका…