Live on
Your Voice, Your Power
काठमाडौं- अमेरिकाको फ्लोरिडा राज्य कोरोना भाइरसको नयाँ इपिसेन्टर बन्ने खतरा बढेको छ । फ्लोरिडामा एकैदिनमा अहिलेसम्मकै उच्च १५ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या अमेरिकाभर पछिल्लो २४ घण्टामा बढेको सङ्क्रमितको झण्डै एक चौथाइ हो । ७ प्रतिशत अमेरिकी जनसङ्ख्या रहेको फ्लोरिडामा यसअघि क्यालिफोर्नियामा रहेको दैनिक उच्च वृद्धिको विन्दु तोडेको छ।…