Live on
Your Voice, Your Power
एजेन्सी– उत्तरपूर्वी अष्ट्रेलियामा भारी वर्षाले हजारौं प्रभावित भएका छन् । उत्तरपूर्वी अष्ट्रेलियाको टाउन्सभिल शहर आसपार भारी वर्षा भएको हो । स्थानीय अधिकारीले वर्षा अझै केही दिन हुनसक्ने जनाएका छन् । वर्षालाई शताब्दीमा एकपटक मात्र हुने वर्षाका रुपमा अथ्र्याइएको छ । वर्षाले टाउन्सभिल शहरका दशौ हजार मानिसहरु बिजुली तथा सञ्चार सम्पर्कबाट बन्चित भएका छन् । यस…