Live on
Your Voice, Your Power
जेरुसलेम– इजरायलमा भएको निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुद पार्टी विजयी भएको छ । हालसम्म ९७ प्रतिशत मतगणना भइसक्दा नेतान्याहुको पार्टीले सरकार बनाउनका लागि सामान्य बहुमत नल्याए पनि सबैभन्दा ठूलो पार्टीको रुपमा अगाडि आएको इजरायली सञ्चारमाध्यमले जनाएका छन् । यसअघि १ सय २० सिटको सदन कनासेटमा लिकुद पार्टीको ३० सिट रहेकोमा अहिले भने ५ सिट बृद्धि…