Live on
Your Voice, Your Power
काठमाडौं– फिलिपिन्स र अमेरिकाले दक्षिण चीन सागरमा नौसैनिक अभ्यास सञ्चालन गरेका छन् । फिलिपिन्स र अमेरिकाका तटरक्षा बलले दक्षिण चीन सागरमा संयुक्त नौसैनिक अभ्यास सञ्चालन गरेको फिलिपिन्सको सेनाले जनाएको छ । उक्त अभ्यास फिलिपिन्सको पलवान टापु र अक्सिडेन्टल मिन्डोरो टापुको तटपारी सञ्चालन गरिएको जनाइएको छ । यसमा फिलिपिनी नौसेना, वायुसेना र तटरक्षा बलको सहभागिता रहेको…