Live on
Your Voice, Your Power
काठमाडौँ- टर्कीसँग जोडिएको सिरियाको उत्तरी सीमामा भएको पछिल्लो हिंसात्मक झडपमा परी कम्तीमा १३ जना सर्वसाधारणको मृत्यु भएको छ । टर्कीको सेना र उनीहरूका सिरियाली समर्थक एवम् कुर्दिस फौज नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्स (एसडीएफ) बीच बढ्दो तनावको पृष्ठभूमिमा यो रक्तपात भएको हो । टर्की समर्थित सिरियाली विद्रोहीको नियन्त्रणमा रहेको सीमावर्ती शहर अल–बाबमा गरिएको गोलाबारीमा नौ जना…