Live on
Your Voice, Your Power
एजेन्सी- दक्षिण कोरियामा कोरोना भाइरस कोभिड–१९ को चौथो लहर आएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । चौथो लहरसँगै दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएको पाइएको छ । तहरुको संख्या बढेर हरेक दिन नयाँ रेकर्डमा पुगेको देखिएको छ । गएको २४ घन्टामा त्यहाँ अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् । अधिकारीहरुका अनुसार…