भारत / चीन / सार्क « Khabarhub

भारतले कोरोना भ्याक्सिन निर्यात नगर्ने

काठमाडौँ- भारतले तत्काललाई कोरोना भ्याक्सिन निर्यात नगर्ने भएको छ । आफ्नै मुलुकमा संक्रमण बढ्न थालेपछि भारतले अक्फोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोभिशील्ड भ्याक्सिन निर्यातमा प्रतिबन्ध लगाएको हो। विदेश मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएअनुसार  भारतमै कोरोना संक्रमित संख्या बढिरहेकाले तत्काललाई भ्याक्सिन निर्यातमा प्रतिबन्ध लगाइएको हो । भारतमा कोरोनाको नयाँ लहर शुरू भएसँगै पछिल्ला केही दिन यता औषत…