Live on
Your Voice, Your Power
काठमाडौँ- दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा पनि पछिल्लो समय कोरोना संक्रमणको दर तीव्र बढ्न थालेको छ । सबैभन्दा बढी भारत प्रभावित भएको छ भने भुटानमा संक्रमण नियन्त्रण उन्मुख देखिन्छ । भातरमा विगत केही दिनदेखि निरन्तर बढिरहेको संक्रमित संख्या दैनिक तीन लाख नाघ्न थालेको छ। वर्ल्डओमिटरको तथ्यांकअनुसार विहीबार विहान समाचार तयार पार्दासम्म…