भारत / चीन / सार्क « Khabarhub

भारतमा ९१ लाखभन्दा बढीमा संक्रमण

काठमाडौँ- भारतमा कोरोना संक्रमितको संख्या ९१ लाख नाघेको छ । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४४ हजारभन्दा बढी संक्रमित भएका छन् । थप ४४ हजार ४०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९१ लाख ४० हजार ३१२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८५ लाख ६१ हजार ४४४…