भारत / चीन / सार्क « Khabarhub

चीनको गान्सुमा नयाँ ब्याक्टिरियाको संक्रमण, हजारौँ बिरामी

एजेन्सी- चीनको गान्सु प्रान्तको लानजोउ शहरमा नयाँ ब्याक्टिरियाको संक्रमण फैलिदा हजारौँ ब्यक्ति बिरामी परेका छन् । ब्रुसेलोसिस नामको ब्याक्टिरियाको संक्रमण फैलिदा अहिलेसम्म तीन हजार २४५ जना बिरामी भइसकेको चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ। ब्याक्टिरिया अन्यत्र पनि फैलन सक्ने आशंकापछि सोमबार २१ हजारभन्दा बढी व्यक्तिको परीक्षण गरिएको जनाइएको छ । तीमध्ये शुरुमा चार हजार…