भारत / चीन / सार्क « Khabarhub

भारतमा कोरोना संक्रमितको संख्या साढे ४७ लाख नाघ्यो, एकैदिन ९४ हजारमा संक्रमण

काठमाडौं - भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ४७ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । आइतबार भारतमा ९४ हजार ४०९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४७ लाख ५१ हजार ७८८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ३६ लाख ९९ हजार…