Live on
Your Voice, Your Power
ब्रसेल्स- पाकिस्तानमा महिलाविरुद्धका हिंसाप्रति युरोपियन युनियन (ईयू) ले गम्भीर चिन्ता व्यक्त गरेको छ । ईयूका सांसदहरुले सेप्टेम्बरमा लाहोरमा क्रूर मोटरवे बलात्कारको घटनापछि पाकिस्तानमा महिलामाथि हुने हिंसाको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन् । लाहोरको राजमार्गमा गाडी बिग्रिएपछि सहयोगको लागि पर्खिरहेकी महिलालाई उनकै बच्चाको अगाडि बलात्कार गरिएको थियो । लाहोरको सहर प्रहरी अधिकारीले उल्टै पीडितलाई दोष…