भारत / चीन / सार्क Archives | Page 273 of 307 | Khabarhub Khabarhub

पाकिस्तानले चरपन्थी संगठनको ‘फन्डिङ’ रोक्न सकेन– अमेरिका

एजेन्सी– अमेरिकी विदेश विभागको तर्फबाट जारी एक रिपोर्टमा पाकिस्तान लश्कर–ए–तैयबा र जैश– ए– मोहम्मद जस्ता चरपन्थी संगठनको आर्थिक स्रोत रोक्न विफल रहेको जनाइएको छ । अमेरिकी विदेश विभागले संसदको प्रस्तावमा २०१८ का लागि तयार गरेको चरपन्थी क्रियाकलापमा आधारित वार्षिक रिपोर्टमा पाकिस्तान चरपन्थी संगठनको ‘फन्डिङ’ रोक्न विफल रहेको उल्लेख गरिएको हो । यसअघि चरपन्थीलाई प्राप्त हुने…