Live on
Your Voice, Your Power
काठमाडौं – बंगलादेशका संस्थापक नेता शेख मजिबुर रहमानको हत्यामा दोषी ठहरिएका एक पूर्वसैन्य अधिकारीलाई आइतबार ढाकामा मृत्युदण्ड दिइएको छ । पूर्वसैन्य अधिकारी अब्दुल माजिदले यही हप्ता राष्ट्रपितसमक्ष गरेको क्षमादान अपिल खारेज भएपछि उनलाई मृत्युदण्ड दिइएको हो । शेख मुजिबुरको हत्यापछि २५ वर्षसम्म फरार रहेका अब्दुल गत मङ्गलबार पक्राउ परेका थिए । बङ्गलादेशी वर्तमान राष्ट्रपति शेख हसीनाका…