भारत / चीन / सार्क « Khabarhub

चीनियाँ संरक्षणवादी नीति तीव्र विकासको कारक : जेपी मोर्गन

बेइजिङ, चीन- आर्थिक वृद्धिलाई सन्तुलनमा राख्न चीनद्वारा स्वदेशी कम्पनी तथा फर्मलाई सहयोग गर्ने अर्थात् संरक्षणवादी नीति लिएका कारण तीव्र आर्थिक वृद्धि भएको अमेरिकी बहुराष्ट्रिय लगानी बैंक जेपी मोर्गनका प्रमुख चिनियाँ अर्थविद झु हाइविनले बताएका छन् । विश्व अर्थतन्त्रमा देखिएको समस्याबीच चीनले अवलम्बन गरेको सहयोगी नीतिहरूका कारण आफ्नो मुलुकको आर्थिक वृद्धिलाई सन्तुलनमा राख्न बेइजिङ सफल भएको…