भारत / चीन / सार्क « Khabarhub

अप्रिल १९ देखि भारतमा राष्ट्रिय निर्वाचन, सात चरणमा मतदान हुने

नयाँदिल्ली – भारतीय निर्वाचन आयोगले राष्ट्रिय चुनाव अप्रिल १९ देखि सुरु हुने शनिबार घोषणा गरेको छ । “हामी प्रजातन्त्रलाई देशको हरेक कुनामा लैजान्छौँ”, चुनावी मिति घोषणा गर्न नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले भने, “हामी विश्वभर प्रजातन्त्रको ज्योति बनेर राष्ट्रिय निर्वाचन गराउने बाचा गर्दछौँ ।” राष्ट्रिय निर्वाचनमा अप्रिल १९ देखि जुन २१…