भारत / चीन / सार्क « Khabarhub

मोहम्मद शाहबुद्दीन बंगलादेशको २२ औं राष्ट्रपति निर्वाचित

काठमाडौँ- मोहम्मद शाहबुद्दीन बंगलादेशको २२ औं राष्ट्रपति निर्वाचित भएका छन् । उनले प्रधानमन्त्री शेख हसिना, राजनीतिज्ञ, न्यायाधीश र अन्य वरिष्ठ अधिकारीहरूको उपस्थितिमा आयोजित एक समारोहबीच सोमबार राष्ट्रपतिको सपथ लिएका हुन् । समारोहमा सभामुख शिरीन शर्मिन चौधरीले शाहबुद्दीनलाई सपथ गराएकी हुन् । उनी गत फेब्रुअरीमा सत्तारुढ दलका तर्फबाट निर्विरोध निर्वाचित भएका थिए । उत्तरपश्चिमी बंगलादेशको पबना…