भारत / चीन / सार्क « Khabarhub

चीन ताइवानमाथि सैन्य दबाब बढाउँदै, लडाकु विमान र नौसैनिक युद्धपोत परिचालन

ताइपेई- चीनले पुनः ताइवानमाथिको सैन्य दबाबलाई बढाएको छ । हालै चीनले ताइवानी क्षेत्रमा ६८ वटा लडाकु विमान र १० वटा नौसैनिक युद्धपोत परिचालन गरेको अल जजीराले जनाएको छ । अल जजीराले जनाएअनुसार बिहीबार बिहान ६ बजेको समयमा जनमुक्ति सेनाका ६८ वटा लडाकु विमान र १० वटा नौसैनिक युद्धपोत तैनाथ रहेको जानकारी प्राप्त भएको ताइवानी रक्षा…