Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल राष्ट्र बैंकले माघ ५ गते अर्थात् बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ५२ पैसा र बिक्री दर १३१ रुपैयाँ १२ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ १७ पैसा र बिक्री दर १४१ रुपैयाँ ८२ पैसा रहेको छ। बेलायती पाउण्ड…