Live on
Your Voice, Your Power
काठमाडौं- इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपालको एयर कन्डिसनिङ बजारमा नयाँ मापदण्ड स्थापना गर्दै नयाँ इन्भर्टर एसी सिरिजमा १० वर्षको कम्प्रेसर वारेन्टी घोषणा गरेको छ । यस नयाँ पहलले टीसीएलको उत्पादनको दिगोपनमा रहेको विश्वास र नेपाली उपभोक्तालाई दीर्घकालीन मूल्य प्रदान गर्ने प्रतिबद्धतालाई झल्काउँछ । कम्पनीका अनुसार मुख्य विशेषताहरूमा अझ प्रभावकारी ऊर्जा बचत जसमा स्मार्ट इन्भर्टर – ७० प्रतिशतसम्म ऊर्जा बचत…