उपभोक्ता Archives | Khabarhub Khabarhub

संघीय सरकारसँगै प्रदेशले पनि स्थानीय मदिराको ब्रान्डिङ गर्दै

काठमाडौं– संघीय सरकारसँगै प्रदेश सरकारहरुले पनि स्थानीय मदिरा (रक्सी) लाई ब्रान्डिङ गर्ने भएका छन् । प्रदेश सरकारहरुले यही असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै स्थानीय मदिराको ब्रान्डिङमा जोड दिएका छन् । आगामी आ.व.को बजेटमा ७ प्रदेशमध्ये ३ वटाले स्थानीय मदिराको ब्रान्डिङ कार्यक्रम अघि सारेका छन् । कोशी, बागमती र गण्डकी प्रदेशले स्थानीय…