उपभोक्ता « Khabarhub

आज कतिमा हुँदैछ सुनको कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज छापावाल सुनको मूल्य ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । साताको पहिलो दिन आइतबार तेजावी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ ।