उपभोक्ता « Khabarhub

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज ‍छापावाला सुन बुधबारको तुलनामा प्रतितोला २०० रूपैयाँले बढेर ८६ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन पनि आज ८६ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको मूल्य भने आज तोलामा १० रूपैयाँले घटेको छ…