Live on
Your Voice, Your Power
काठमाडौं– लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ४०.९७ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष कम्पनीले ४ अर्ब ११ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ९२ करोड ३ लाख…