Live on
Your Voice, Your Power
काठमाडौं– गभर्नर डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकमा जानुअघि विभिन्न सामाजिक र राजनीति क्षेत्रमा सक्रिय रहेका वौद्धिक अर्थशास्त्रीका रूपमा परिचित भइसकेका व्यक्ति हुन् । बौद्धिक र राजनीतिक दुवै छवि बोकेका उनले शुक्रबार आगामी आर्थिक वर्षका लागि २४औँ मौद्रिक नीति ल्याए । अघिल्ला जस्तै यस पटकको मौद्रिक नीतिले पनि विश्वव्यापी र राष्ट्रिय आर्थिक स्थितिको व्याख्या गरेको…