बैंक/वित्त Archives | Page 105 of 135 | Khabarhub Khabarhub

 मुक्तिनाथ विकास बैंकको सिइओमा पुन: पोखरेल नियुक्त

काठमाडौँ– मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुन: प्रद्युमन पोखरेल नियुक्त भएका छन् ।  मंगलबार बसेको सञ्चालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त गरेको हो । उनी यस अघि २०७५ जेठ १ गतेबाट बैंकको सिइओको जिम्मेवारीमा थिए र उनको दोस्रो कार्यकाल आगामी जेठ १ गतेबाट लागू…