Live on
Your Voice, Your Power
काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलर १ को खरिद दर १२२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १२२ रुपैयाँ ६८ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १२८ रुपैयाँ २३ पैसा र बिक्रीदर १२९ रुपैयाँ ०० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर…