Live on
Your Voice, Your Power
काठमाडौं– निजी क्षेत्रको वाणिज्य बैंक प्रभु बैंकले कात्तिक २१ गतेदेखि एक अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । ‘१०.२५ प्रभु डिबेन्चर २०८६’ को बिक्री खुला गर्ने भएको छ । बैंकले एक अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँ अंकित दरले दश लाख युनिट ऋणपत्र जारी गर्न लागेको हो । कूल एक अर्ब रुपैयाँको ऋणपत्रमध्ये ४०…