बैंक/वित्त Archives | Page 124 of 130 | Khabarhub Khabarhub

शेयर बजारमा उछाल, ८४ अंकले बढ्यो, तेस्रो सर्किट लागेर बजार बन्द

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको छ। मौद्रिक नीति आएपछि उत्साहित शेयर बजारमा आइतवार कारोबार खुलेकै दिन उछाल आयो। आइतवार शेयर बजार परिसूचक नेप्से ६ प्रतिशत अर्थात ८४.२६ अंकले बढेपछि पूरै दिनका लागि कारोबार बन्द गरिएको छ। कारोबार सुरु भएको ७ मिनेट नहुँदै ४ प्रतिशतले…