बैंक/वित्त Archives | Page 17 of 130 | Khabarhub Khabarhub

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ १४ पैसा र बिक्रीदर १३६ रुपियाँ ७४ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५२ रूपैयाँ ७६ पैसा र बिक्रीदर १५३ रूपैयाँ ४३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८१ रूपैयाँ…