बैंक/वित्त Archives | Page 28 of 130 | Khabarhub Khabarhub

बीमा प्राधिकरणको अध्यक्षमा पाँच जनाको नाम ‘सर्टलिस्ट’मा 

काठमाडौं– नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष पादका लागि पाँच जनाको नाम सर्टलिस्टमा परेको छ । अर्थ मन्त्रालयले आज सार्टलिस्टमा पर्ने पाँच जनाको नाम सार्वजनिक गरेको हो । सर्टलिस्टमा कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईँ, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा परेका छन् । आइतबार पाँच जनाको नाम सर्टलिस्टमा राख्ने निर्णय गरेको सार्वजनिक सूचनामा…