Live on
Your Voice, Your Power
काठमाडौं– वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा प्रदान गर्ने औसत ब्याजदर यही चैत महिनाका लागि घटेको छ । प्राप्त तथ्यांक अनुसार फागुन महिनाको तुलनामा चैतमा बैंकहरूको मुद्दतीतर्फको औसत ब्याजदरमा केही कमी आएको देखिएको हो । वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत ब्याजदर फागुनमा ४.५७ प्रतिशत रहेकोमा चैतमा ४.४९ प्रतिशत कायम भएको छ, जुन ०.०८ प्रतिशतको गिरावट हो ।…